सरकारको निणर्य स्वागत योग्य छ अब निर्वाचनको तयारीमा लाग्छौँ : एमाले — OSNepal

सरकारको निणर्य स्वागत योग्य छ अब निर्वाचनको तयारीमा लाग्छौँ : एमाले

LC (KTM) February 07, 2022 0

काठमाडौं २४ माघ । नेकपा एमालेले सरकारले गरेको निणर्य स्वागत योग्य भएको बताएका छन् ।

एमालेका उपपमहासचिव विष्णु रिजालले दिएको जानकारी सरकारले स्थानीय तह निवार्चनको मिति वैशाख ३० गते एकै चरणमा गर्ने निणर्य गरेकाले एमालेले सरकारको यो निणर्य स्वागत योग्य भएको बताए हो ।

निर्वाचनको चिन्ता बढेका बेला सरकारले निर्वाचन आयोगले दिएको समय भन्दा अगाडी नै निर्वाचनको मिति घोषणा गरेको भन्दै रिजालले बताएका हुन् ।

अब आशंका गर्ने कुरा नभएको बताएका उनले निर्वाचनको तयारीमा आफुहर लाग्ने बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर