स्थानीय तहको निवार्चन वैशाख ३० गते गर्ने सरकारको निर्णय — OSNepal

स्थानीय तहको निवार्चन वैशाख ३० गते गर्ने सरकारको निर्णय

LC (KTM) February 07, 2022 0

काठमाडौं २४ माघ । सरकारले स्थानीय तहको निवार्चन वैशाख ३० गते गर्ने निणर्य गरेको छ ।

आज सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन बैशाख ३० गते गर्ने निणर्य गरेको हो ।

निर्वाचन आयोगले यही जेठ ४ गते सम्म निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर