नेम्वाङले भने- 'प्रधानमन्त्री पदमुक्त हुनुभयो,अब राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गर्नुहुन्छ' — OSNepal

नेम्वाङले भने- ‘प्रधानमन्त्री पदमुक्त हुनुभयो,अब राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गर्नुहुन्छ’

LC (KTM) May 10, 2021 0

काठमाडौं २७ बैशाख । संविधान सभाका पूर्व अध्यक्ष सुवास नेम्वाङले प्रधानमन्त्री पदमुक्त भएको प्रतिक्रिया दिएका छन् । संसद हलबाट बाहिरिने क्रममा नेम्वाङले संसदबाट सांसदहरुको विश्वाग गुमाएका ओली पदमुक्त भएको बताएका हुन् ।

उनले अब नयाँ सरकार गठन गर्न राष्ट्रपतिले आह्वान गर्नुपर्ने बताएका छन् ।’प्रधानमन्त्री पदमुक्त हुनुभयो, अब राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गर्नुहुन्छ,’ नेम्वाङले भने । ओलीले आज जम्मा ९३ मत पाएका थिए । जबकी सरकार टिकाउन १ सय ३६ मतको आवश्यक पर्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर