सनि लियोनको फेशनको पछि उनकी स्टाइलिश भाउजु करिश्माको हात , अभिनेत्रीहरुको फैशन कन्सल्टेन्टको रुपमा चर्चित — OSNepal

सनि लियोनको फेशनको पछि उनकी स्टाइलिश भाउजु करिश्माको हात , अभिनेत्रीहरुको फैशन कन्सल्टेन्टको रुपमा चर्चित

LC (KTM) June 03, 2021 0

बलिउड अभिनेत्री सनी लियोनीका बारेमा जो कोही लाई थाहा छ । इन्टरनेटमा सबैभन्दा बढी सर्च गर्नेमा उनको नाम समेत आउँछ । पुर्व पोर्नस्टार समेत रहेकी उनी एकदमै ट्यालेन्ट अभिनेत्री, टेलिभिजन प्रस्तोता तथा अन्य धेरै भुमिकामा देखिईसकेकी छिन् र सफल पनि छिन ।

उनको बिबाह डेनियल वेबर संग भएको हो । सनीको एक भाई रहेका छन् उनको नाम सन्दिप बोहरा हो । उनले २०१६ मा करिश्मा नायडु संग बिबाह गरेका छन् । उनै करिश्माको बारेमा आज हामी तपाईलाई बताउँदै छौ ।

सनी लियोनी उनको भाउजु संगको फोटो सामाजिक सञ्जालमा शेयर गरिरहेकी हुन्छिन् । सनीको भाउजु एक सफल फेसन कन्सल्टेन्ट समेत रहेकी छिन् । साथै उनी रियल स्टेट एजेन्ट समेत हुन् । उनले बिबाह अघि फेमस टीभि एक्ट्रेस तथा फिल्मका सेलिब्रेटीहरु संग काम गरिसकेकी छिन् ।

उनले पार्थ समथान, साकिब सलीम, तुषार कपुर जस्ता सेलिब्रेटीहरु संग काम गरीसकेकी छिन् । बिबाह पछि उनले सनी लियोनको फेसन कन्सल्टेन्टको रुपमा काम गरीरहेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर