एमसीसीको विषयमा विवाद चर्किएका बेला राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीको भेटवार्ता — OSNepal

एमसीसीको विषयमा विवाद चर्किएका बेला राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीको भेटवार्ता

LC (KTM) February 06, 2022 0

काठमाडौं २३ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबिच भेटवार्ता भएको छ । ओली राष्ट्रति भण्डारीलाई भेट्न शनिबार साँझ शीतलनिवास पुगेका थिए ।

भेटको क्रममा दुईबिच समसामयिक राजनीतिक विषयमा छलफल भएका स्रोतले जनाएको छ । स्रोतका अनुसार स्थानीय तहको निर्वाचनको विषय र एमसीसीको विषयमा पनि छलफल भएको बुझिएको छ ।

सरकारले स्थानीय निर्वाचनको मिति टुंगो लगाउन नसक्दा दवाव दिइरहेको नेकता एमालेले राष्ट्रपति भण्डारीलाई भेट्न अर्थपुर्ण मानिएको छ ।

गठवन्धनबाटै   एमसीसीको  विषयमा  विवाद  भइरहँदा   ओली र राष्ट्रपति बिच  भएको  भेटलाई  अर्थपुर्ण  रुपमा लिइएको   छ ।                     

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर