नेपालमा कोरोनाको कुनै नयाँ भेरियन्ट आएको छैन :स्वास्थ्य मन्त्रालय — OSNepal

नेपालमा कोरोनाको कुनै नयाँ भेरियन्ट आएको छैन :स्वास्थ्य मन्त्रालय

LC (KTM) June 03, 2021 0

काठमाडौँ २० जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमणको नयाँ भेरियन्ट नआएको बताएको छ । आज बिहिबार एक मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले एक विज्ञप्ती जारी गरी अन्तराष्ट्रिय सञ्चारमध्यमले भने जस्तो नेपालमा कुनै नयाँ भेरियन्ट नआएकाले भ्रामक समाचारको पछि नलाग्न मन्त्रालयले आग्रह गरेको छ ।

हाल नेपाल मा भारतमा देखा परेको डेल्टा नाम दिइएको संक्रमण मात्र पुष्टि भएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तीमा यस्तो भनिएको छ :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर