चीनमा भब्यताका साथ आज बाट विन्टर ओलम्पिक सुरु — OSNepal

चीनमा भब्यताका साथ आज बाट विन्टर ओलम्पिक सुरु

LC (KTM) February 04, 2022 0

आजबाट विन्टर ओलम्पिक सुरु भएको छ । चीनको राजधानी बेइजिङमा आज बाट ओलम्पिक सुरु भएको हो ।कोभिडसँग सम्बन्धित प्रतिवन्ध तथा कुटनीतिक बहिस्कारका बीच पनि यसपालीकोे विन्टर ओलम्पिक सुरु भएको हो । बेइजिङको नेसनल स्टेडियममा एक भव्य कार्यक्रमकाबीच विन्टर ओलम्पिक सुरुवात भएको छ ।विन्टर ओलम्पिकमा ९० देशले सहभागिता जनाएका छन् । यस ओलम्पिकमा १५ खेलका लागि करिब ३ हजार खेलाडीहरुको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर