प्रधानमन्त्री देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त — OSNepal

प्रधानमन्त्री देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त

LC (KTM) February 04, 2022 0

काठमाडौं २१ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले सात महिनापछि प्रेस सल्लाहकार नियुक्त गरेका छन् ।

सरकारको नेतृत्व गरेको सात महिना पछि प्रेस सल्लाहकारमा प्रधानमन्त्री देउवाले गोविन्द परियारलाई नियुक्त गरेका हुन् ।

गत २९ असारमा देउवा पाँचौँ पटक प्रधानमन्त्री भएका थिए । एमालेका अध्यक्ष केपी ओलीको सरकारलाई गठवन्धनको समर्थनमा देउवा प्रधानमन्त्री भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर