फागुन १ गतेदेखि स्मार्ट लकडाउन हटाइने — OSNepal

फागुन १ गतेदेखि स्मार्ट लकडाउन हटाइने

LC (KTM) February 04, 2022 0

काठमाडौं २१ माघ । कोभिड १९ कोरोना भाइरसको तेस्रो लहर सुरु भएसँगै सरकारले गरेको स्मार्ट लकडाउन फागुन १ गतेदेखि हटाइने भएको छ ।

राज्यमन्त्री उमेश श्रेष्ठले आगामी फागुन १ गतेदेखि स्मार्ट लकडाउन हटाउने तयारी जानकारी दिएका हुन् । तथापी, कोरोना संक्रमणको जोखिम कायमै रहेकाले आवश्यक मापदण्ड भने पालना गरिने राज्यमन्त्री श्रेष्ठले जनाएका छन् ।

अहिले पनि निजी सवारीसाधनमा जोररविजोर प्रणाली लागु गरिएको छ । यता रात्रिकालिन व्यवसायीहरुले त सरकारका प्रतिनिधिहरुलाई भेटेरै स्मार्ट लकडाउन हटाउन आग्रह गरिसकेका छन् ।

अहिले संक्रमित भन्दा संक्रमणमmु हुनेको संख्या बढ्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर