मन्त्री रामकुमारी झाँक्रीले सडकमा आएर सस्तो लोकप्रियता किन देखाउन खोजेकी हुन् ? — OSNepal

मन्त्री रामकुमारी झाँक्रीले सडकमा आएर सस्तो लोकप्रियता किन देखाउन खोजेकी हुन् ?

LC (KTM) February 04, 2022 0

रामकुमारी झाँक्रीको जन्म २०३४ सालमा गुल्मीको मयाल पोखरी गाविस १ रत्नबहादुर र रनकुमारीकी छोरीका रूपमा भएको हो। उनले २०६६ माघ २९ मा धनकुटा जिल्लाका पशुपतिबाबु पुरीसँग विवाह गरिन् । नेपाली राजनीतिमा प्रखर बोल्ने महिला नेतृ झाक्री पछिल्लो समय माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा आवद्ध छिन् ।

उनि चर्चामा आउन अनेक गर्ने गर्छिन जस्तै केहि दिन अघी धोबी खोला कारीडोरमा भएको बाटो अति,क्रमण गर्नेलाई कारवाही गर्न डोजर सहित आफै उतृएकी थिइन । एउटा मन्त्री भएर कहाँ जाने के गर्ने भनेर सल्ला दिने मान्छे नै सायद ग,लत भएर सस्तो लोकप्रियतामा हिड्छिन सायद मन्त्री झाक्री । यही बिषयमा राप्रपा का नेता सकुल शाहले खुलाए केहि रहस्य,भिडियो हेरौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर