संसदबाट बहुमतले फालिए प्रधानमन्त्री ओली, भए स्वत: पदमुक्त — OSNepal

संसदबाट बहुमतले फालिए प्रधानमन्त्री ओली, भए स्वत: पदमुक्त

LC (KTM) May 10, 2021 0

काठमाडौं २७ बैशाख । अन्तत: प्रधानमन्त्री केपी शर्मा ओली विपक्षी सबै दलका सांसदहरुको विश्वास गुमाएका छन् । आज संसदमा भएको विश्वासको मतमा ओलीलाई मात्र ९३ मत परेको छ भने विपक्षमा १२४ र तटस्थमा १५ जना रहेका छन् ।

प्रधानमन्त्री पद टिकाउन ओलीलाई १ सय ३६ मतको आवश्यक पर्दा ओलीले जम्मा ९३ मत पाएका हुन् । अब ओलीको पदमुक्त भएका छन् । संसदबाट बहुमत सांसदहरुले फालिएपछि ओली स्वत पदमुक्त भएका हुन् ।

बहुमतको सरकार भन्दै आएको नेकपा एमालेमा १ सय २१ सांसद रहेका थिए । जसमा ३० भन्दा बढी सांसद नेपाल समुहले आफ्ने भएको दावी गर्दै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर