संसद् लामो समय अवरुद्ध भए प्राप्त उपलब्धि गुम्ने खतरा : अध्यक्ष केसी — OSNepal

संसद् लामो समय अवरुद्ध भए प्राप्त उपलब्धि गुम्ने खतरा : अध्यक्ष केसी

LC (KTM) February 04, 2022 0

दाङ- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद् लामो समय अवरुद्ध हुँदा प्राप्त उपलब्धि गुम्ने खतरा रहेको बताउनुभएको हो । उहाँले जनताको आवाज बोल्ने थलो बन्द गर्नु राम्रो नभएको उल्लेख गर्नुभयो ।

राष्ट्रिय जनमोर्चा लमही नगर कमिटीद्वारा दाङको लमहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष केसीले अमेरिकी मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) ल्याउने सर्तमा गठबन्धन कायम राख्न नसकिने अध्यक्ष केसीको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर