प्रधानमन्त्रीले बोलाए आज साँझ मन्त्रिपरिषद्को बैठक — OSNepal

प्रधानमन्त्रीले बोलाए आज साँझ मन्त्रिपरिषद्को बैठक

LC (KTM) June 03, 2021 0

काठमाडौँ २० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओलीले मन्त्रिपरिषद्को बंैठक बोलाएका हुन् ।

बैठकको विषयवस्तुबारे भने कुनै जानकारी आएको छैन । आजको मन्त्रीपरिषदको बैठक नियमित बैठक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर