गायक बादल थापाको स्वरमा ”नेताले देश डुबा हो “सार्वजनिक — OSNepal

गायक बादल थापाको स्वरमा ”नेताले देश डुबा हो “सार्वजनिक

LC (KTM) June 03, 2021 0

काठमाण्डौं । गायक बादल थापाको स्वरमा रहेको “नेताले देश डुबा हो “ गीतको भिडियो माला रानी क्रियसन मार्फत सार्वजनिक भएको छ । शक्ति क्षेत्रीको शब्द तथा कुशल विश्वकर्माको संगीत गीतमा रहको छ ।

गीतमा नेपाली नेतृत्व ले जनता माथी गरेको प्रहारलाई गीतमा समेटिएको छ । रमेश रसाइलीको सम्पादन भिडियोमा गीतमा रहेको छ । ”नेताले देश डुबा हो “ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर