एमालेका अनेरास्ववियुको कार्यकर्ताहरुले त्रिचन्द्र क्याम्पस अगाडि जलाए प्रधानमन्त्री देउवाको पुत्ला — OSNepal

एमालेका अनेरास्ववियुको कार्यकर्ताहरुले त्रिचन्द्र क्याम्पस अगाडि जलाए प्रधानमन्त्री देउवाको पुत्ला

LC (KTM) February 03, 2022 0

काठमाडौं २० माघ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरिएको छ ।

नेकपा (एमाले) निकट अनेरास्ववियुको कार्यकर्ताहरुले काठमाडौँको त्रिचन्द्र क्याम्पस अगाडि देउवाको पुत्ला दहन गरेका हुन् ।

मूल्यवृद्धि फिर्ता तत्काल खारेज गर्नुपर्ने , स्थानीय तहको निर्वाचनको मिति तत्काल तोक्नुपर्ने भन्दै सरकार विरुद्ध प्रमुख प्रतिपक्षी दल एमालेका निकट अनेरास्ववियुको कार्यकर्ताहरुल पुत्ला दहन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर