एकै तिन १४ जना संक्रमतिको मृत्यु , थप ३ हजार १७५ जनामा संक्रमण — OSNepal

एकै तिन १४ जना संक्रमतिको मृत्यु , थप ३ हजार १७५ जनामा संक्रमण

LC (KTM) February 03, 2022 0

काठमाडौं २० माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १७५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको १२ हजार ६०५ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ७४२ जना तथा एन्टिजेनबाट ४३३ जना गरी ३ हजार १७५ जनामा संक्रमण पुष्टि भएको हो । ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । साथै आज एकै दिन ८ हजार ७२३ जना सङ्क्रमणमुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर