मन्त्रिपरिषद्को बैठक बन्यो अनिश्चित — OSNepal

मन्त्रिपरिषद्को बैठक बन्यो अनिश्चित

LC (KTM) February 03, 2022 0

काठमाडौं २० माघ । आज बस्ने मन्त्रिपरिषद्को बैठक अनिश्चित भएको छ । नियमित रुपमा बस्दै आएको मन्त्रिपरिषद्को आज बिहिबार बस्ने बैठक भने अनिश्चित बनेको हो ।

प्रधानमन्त्री शेबहादुर देउवाको निजी सचिव जनक भट्टले दिएको जानकारी अनुसार ‘बिहिबार नियमित रुपमा मन्त्रिपरिषद बैठक बस्दै आएपनि आज मन्त्रिपरिषदको बैठक बस्दैन । अब अर्को बैठक सोमबार बसन सक्छ ।

पछिल्लो समय एमसीसी तथा स्थानीय तहको निवार्चनको मिति टुंगो लगाउन प्रधानमन्त्रीको छलफल बाक्लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर