आफ्नै भाउजुले कोठामा केटा बोलाएर ४ दिनसम्म गराइन् क रणी, १२ वर्षकी बालिकाको मनै रुवाउने बयान (भिडियो हेर्नुस्) — OSNepal

आफ्नै भाउजुले कोठामा केटा बोलाएर ४ दिनसम्म गराइन् क रणी, १२ वर्षकी बालिकाको मनै रुवाउने बयान (भिडियो हेर्नुस्)

LC (KTM) June 03, 2021 0

मोरङ मा विश्वास नै गर्न नसकिने घटना सार्वजनिक भएको छ । भाउजुलाई आमाको रुप मानिन्छ । आमा पछि सबैभन्दा नजिकको नाता भाउजुकै हुन्छ । आमा पछिको माइती भाउजु नै हो । तर भाउजुले नै आफ्नो १२ वर्षको बालिका नन्दलाई नराम्रो काम गराएको खुलेको छ । लामो समय सम्म कोठामा बन्दी बनाएर बालिकालाई नराम्रो काम गराएको खुलेको हो । एउटै घरमा बस्दै आएका थिए नन्द भाउजु तर भाउजुले अन्तै लिएर गएर अनैतिक काममा संलग्न गराएको खुलेको छ ।

२०६६ सालको जेठमा जन्मिएकी बालिकालाई फकाएर भाउजुले नराम्रो काममा लगाएको बालिकाले बताएकी छन् । सोमवारे सम्म जाउँ भनेर भाउजुले लिएर गएको बताएकी छन् । सोमवारे पुगेपछि दुई जना युवक साइकलमा आएका थिए । भाउजुले नै केटाहरु बोलाउनु भएको रहेछ । एक जनाको घरमा लिएर जानुभएको थियो । जन्मदिन छ भनेर लिएर जानु भएको थियो तर त्यहाँ जन्मदिन रहेनछ । केटाहरु बोलाउनु भएको थियो ।

मलाई पनि र क्सी खुवाउनु भयो । राती म भाउजुसंग सु त्छु भन्दा त्यो भाउजुले बोलाएको साथीले दिएन । म शौचालय जाँदा पनि उनीहरुले मलाई छोडेनन् । भाउजु अर्को केटासंग सम्बन्ध राखेको पनि आफुले देखेको बताएकी छन् । पछि उनलाई कोठामै थु नेर राख्ने र खाना पनि त्यही ल्याइदिन थाले । खानामा के मिसाएर ल्याउँथे कुन्नी मैले केही थाहा पाइन् बालिकाले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर