बाबुरामको प्रश्न: जिम्मेवार दल र नेताले समस्याको समाधान दिने कि समस्या सिर्जना गर्ने ? — OSNepal

बाबुरामको प्रश्न: जिम्मेवार दल र नेताले समस्याको समाधान दिने कि समस्या सिर्जना गर्ने ?

LC (KTM) February 03, 2022 0

काठमाडौं २० माघ । जनता समाजवादी पार्टी जसपाका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले जिम्मेवार दल र नेताले समस्याको समाधान दिने कि समस्या सिर्जना गर्नेरु भन्दै प्रश्न गरेका छन् ।

नेता भट्टराईले नेकपा एमालेले संसद चल्न नदिने,सभामुखले सर्वदलीय सहमति नभए सदनमा प्रस्ताव प्रस्तुत हुन नदिने हो भने प्रतिनिधिमूलक लोकतन्त्र कसरी चल्छ? भन्दै अर्को प्रश्न गरेका छन् ।

उनले सामाजिक सञ्जाल मार्फत हलो अड्काएर गोरू चुट्नु नेपाली राजनीतिको प्रिय धन्दा बन्नु बिडम्बनापूर्ण भएको बताएका छन् ।

उनले भनेका छन्,’प्रमुख प्रतिपक्षले संसद चल्न नदिने,सभामुखले सर्वदलीय सहमति नभए सदनमा प्रस्ताव प्रस्तुत हुन नदिने हो भने प्रतिनिधिमूलक लोकतन्त्र कसरी चल्छ ?जिम्मेवार दल र नेताले समस्याको समाधान दिने कि समस्या सिर्जना गर्ने ?’

एमलेले लगातार रुपमा संसद अवरुद्ध गर्दै आएको छ भने आफ्नो माग पुरा नभए अझै पनि संसद अवरुद्ध कायमै रहने बताएको छ ।

‘हलो अड्काएर गोरू चुट्नु नेपाली राजनीतिको प्रिय धन्दा बन्नु बिडम्बनापूर्ण छ।प्रमुख प्रतिपक्षले संसद चल्न नदिने,सभामुखले सर्वदलीय सहमति नभए सदनमा प्रस्ताव प्रस्तुत हुन नदिने हो भने प्रतिनिधिमूलक लोकतन्त्र कसरी चल्छ ?जिम्मेवार दल र नेताले समस्याको समाधान दिने कि समस्या सिर्जना गर्ने ?’

बाबुरामको ट्वीट : हलो अड्काएर गोरू चुट्नु नेपाली राजनीतिको प्रिय धन्दा बन्नु बिडम्बनापूर्ण छ।प्रमुख प्रतिपक्षले संसद चल्न नदिने,सभामुखले सर्वदलीय सहमति नभए सदनमा प्रस्ताव प्रस्तुत हुन नदिने हो भने प्रतिनिधिमूलक लोकतन्त्र कसरी चल्छ ?जिम्मेवार दल र नेताले समस्याको समाधान दिने कि समस्या सिर्जना गर्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर