काठमाडौं १९ माघ । नेकपा एमालेको केन्द्रिय सचिवालयको आज बसेको बैठक सम्पन्न भएको छ ।
बैठकले पार्टी पक्तिलाई स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएको छ ।
प्रदेश अधिवेशनहरु स्थानीय निर्वाचनपछि गर्ने र जिल्ला अधिवेशनहरु निर्वाचन अघि गर्ने निणर्य बैठकमा भएको छ ।
साथै प्रदेश १ मा राष्ट्रिय सभाको निवार्चनमा भएको अन्र्तघातको विषयमा प्रदेश कमिटि बनाउने समेत बैठकले निणर्य गरेको छ ।
साथै आजको सचिवालय बैठकले सरकारलाई भोली बिहिबार सम्म निर्वाचनको मिति तोक्न अल्टिमेट दिएको छ ।
साथै अध्यक्ष केपी शर्मा ओलीले गठवन्धन सरकारले देशलाई खाल्डोमा हाल्न लागेको समेत आरोप लगाएका छन् ।