आज बसेको एमालेको केन्द्रिय सचिवालय बैठकले के के गर्यो निणर्यहरु ? — OSNepal

आज बसेको एमालेको केन्द्रिय सचिवालय बैठकले के के गर्यो निणर्यहरु ?

LC (KTM) February 02, 2022 0

काठमाडौं १९ माघ । नेकपा एमालेको केन्द्रिय सचिवालयको आज बसेको बैठक सम्पन्न भएको छ ।

बैठकले पार्टी पक्तिलाई स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएको छ ।

प्रदेश अधिवेशनहरु स्थानीय निर्वाचनपछि गर्ने र जिल्ला अधिवेशनहरु निर्वाचन अघि गर्ने निणर्य बैठकमा भएको छ ।

साथै प्रदेश १ मा राष्ट्रिय सभाको निवार्चनमा भएको अन्र्तघातको विषयमा प्रदेश कमिटि बनाउने समेत बैठकले निणर्य गरेको छ ।

साथै आजको सचिवालय बैठकले सरकारलाई भोली बिहिबार सम्म निर्वाचनको मिति तोक्न अल्टिमेट दिएको छ ।

साथै अध्यक्ष केपी शर्मा ओलीले गठवन्धन सरकारले देशलाई खाल्डोमा हाल्न लागेको समेत आरोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर