मोबाइलको पावर बैंक पड्किएर घाइते भएका हास्य कलाकार महादेव त्रिपाठी अस्पताल भर्ना — OSNepal

मोबाइलको पावर बैंक पड्किएर घाइते भएका हास्य कलाकार महादेव त्रिपाठी अस्पताल भर्ना

LC (KTM) June 03, 2021 0

काठमाडौँ । चर्चित हास्य कलाकार महादेव त्रिपाठी अस्पताल भर्ना भएका छन् । बुधबार राती मोबाइलको पावर बैंक पड्किएर घाइते भएपछि उनी अस्पताल भर्ना भएको बताइएको छ । अस्पताल भर्ना भएका त्रिपाठीको हाल स्वासथ्य अवस्था सामान्य रहेको बताइएको छ ।

यो पनि -कोरोनाका कारणट जनरल फिजिसियन डा. पशुपति रजौरियाको ग्राण्डी अस्पतालमा निधन : कोरोना संक्रमणबाट जनरल फिजिसियन डा. पशुपति रजौरियाको नि धन भएको छ । भैरहवामा सञ्चालित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा कार्यरत रजौरियाको ३५ वर्षकै उमेरमा निधन भएको हो । डा. रजौरियाको कोरोना रिपोर्ट नेगेटिभ आए पनि ९पोष्ट कोभिडका कारण० बुधबार राति मृ त्यु भएको बताइएको छ ।

डा.रजौरियालाई कोरोना सं क्रमण पुष्टि भएपछि भैरहवा मेडिकल कलेजमै उपचार गरिएको र कोरोना रिपोर्ट नेगेटिभ आए पनि अरू स्वास्थ्य समस्या देखिएपछि काठमाडौं ल्याइएको थियो । उनको काठमाडौको ग्राण्डी अस्पतालमा उनको उपचारको क्रममा बुधबार राती मृ त्यु भएको हो ।

यसअघि देवदह मेडिकल कलेजमा कार्यरत ३५ वर्षिय डा. रजौरियाले गत चैत महिनादेखि मात्रै भैरहवा मेडिकल कलेजमा काम शुरू गरेका थिए । डा. रजौरियाको निधनले महामारीको समयमा मेडिकल कलेजलाई मात्र नभई मुलुकलाई नै ठूलो क्षती भएको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर