बाँस्कोटाको व्यंग्य : पुष्पकमल र प्रचण्ड त एउटै मान्छेको नाम हैन र भन्या ? — OSNepal

बाँस्कोटाको व्यंग्य : पुष्पकमल र प्रचण्ड त एउटै मान्छेको नाम हैन र भन्या ?

LC (KTM) February 01, 2022 0

काठमाडौं १८ माघ । नेकपा एमालेका नेता तथा पुर्व मन्त्री गोकुल बाँस्कोटाले पुष्पकमल र प्रचण्ड त एउटै मान्छेको नाम हैन र भन्दै प्रश्न गरेका छन् ।

नेता बास्ँकोटाले सामाजिक सञ्जाल मार्फत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाले सेप्टेम्बर ३ मा एमसीसीबारे अमेरिकालाई पठाएको संयुक्त चिठ्ठीको स्मरण गराउँदै यस्तो बताएका हुन् ।

‘माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रम देउवाले सेप्टेम्बर ३ मा एमसीसीबारे अमेरिकालाई पठाएको संयुक्त चिठ्ठीमा गरेको वाचा–बन्धन के रहेछ ? पुष्पकमल र प्रचण्ड त एउटै मान्छेको नाम हैन र भन्या रु दुःख छ हो माओवादीका लीपपोतवाला कार्यकर्तालाई पनि !’

अध्यक्ष प्रचण्ड माथि आलोचना गरेका उनले माओवादीका लीपपोतवाला कार्यकर्तालाई पनि दुख भएको बताएका छन् ।

बाँस्कोटाले लेखेका छन्, ‘माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रम देउवाले सेप्टेम्बर ३ मा एमसीसीबारे अमेरिकालाई पठाएको संयुक्त चिठ्ठीमा गरेको वाचा–बन्धन के रहेछ ? पुष्पकमल र प्रचण्ड त एउटै मान्छेको नाम हैन र भन्या ? दुःख छ हो माओवादीका लीपपोतवाला कार्यकर्तालाई पनि !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर