निर्वाचन हुँदैन कि भन्ने आशंका थियो, अब त्यो आशंका पनि हट्यो : एमाले — OSNepal

निर्वाचन हुँदैन कि भन्ने आशंका थियो, अब त्यो आशंका पनि हट्यो : एमाले

LC (KTM) February 01, 2022 0

काठमाडौं १८ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अब स्थानीय तह निवार्चनको आशंका हटेको जनाएको छ ।

मंगलबार निर्वाचन आयोग र प्रधानमन्त्री शेरबादुर देउवा बिच भएको छलफलमा आउँदो जेठ ४ गते निर्वाचन गर्ने सहमित भएसँगै एमालेको निवार्चनलाई लिएर आशंका हटेको जनाएको छ ।

‘निर्वाचन हुँदैन कि भन्ने आशंका थियो, अब त्यो आशंका पनि हटेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर