सन्नी लियोनीलाई पछार्दै बलिउड सुन्दरी नायिका प्रियंकाले गरिन कमाल — OSNepal

सन्नी लियोनीलाई पछार्दै बलिउड सुन्दरी नायिका प्रियंकाले गरिन कमाल

LC (KTM) June 03, 2021 0

एजेन्सी( बलिउड चर्चित नायिका प्रियंका चोपडा बलिउडबाट हलिउडसम्म सफल यात्रा गरेकी नायिका हुन् । उनको इन्स्टाग्राममा चार करोड फलोअर्स पुगेको छ । ४ करोड फलोअर्स पुगेको अवसरमा प्रियंकाले सबै फलोअर्सलाई धन्यवाद दिएकी छिन्  प्रियंका चोपडालाई २।७४ मिलियन पटक खोजी गरिएको थियो ।

प्रियंकाले सामाजिक संजालमा आबद्ध हुने सबै फलोअर्स आफ्नो सफरको सहयात्री र इन्स्टा परिवार भएको बताएकी छिन् । आफु भन्दा दस बर्ष कान्छा संग विहे गरेकी उनि पहिरनको कारण पनि ट्रोल बन्ने गरेकी छिन् ।

प्रियंकाको क्रियाकलापलाई पछ्याउने धेरै रहेछन् भन्ने उनको चार करोड फलोअर्स पुग्नुले बुझ्न सकिन्छ । उनि बलिउडमा निकै छाएकी कलाकार हुन् । जसको सामाजिक संजालमा यती धेरै फलोअर्स पुगेको छ । केहि समय पहिला उनले अभिनय गरेको चलचित्र ‘द स्काइ इज पिंक’ले पनि राम्रो सफलता हात पार्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर