एमसीसी पारितको विषयमा बाबुरामको प्रश्न : अमेरिकासंग गतिशील सन्तुलन राख्ने कि एकापट्टि आश्रित बन्ने ? — OSNepal

एमसीसी पारितको विषयमा बाबुरामको प्रश्न : अमेरिकासंग गतिशील सन्तुलन राख्ने कि एकापट्टि आश्रित बन्ने ?

LC (KTM) February 01, 2022 0

काठमाडौं १८ माघ । पुर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसी नेपालका राजनीतिक दल,मुख्यत कम्युनिष्ट,निम्ति निर्णायक अग्निपरीक्षा बन्दै गएको बताएका छन् ।

एमसीसी तत्काल पारित गरौं भन्दै आग्रह गरेका नेता बाबुराम एमसीसीको पक्षमा रहेका छन् । राष्ट्रियताको लागि भारत,चीन र अमेरिकासंग गतिशील सन्तुलन राख्ने कि एकापट्टि आश्रित बन्ने भन्दै उनले प्रश्न गरेका छन् ।

सामाजिक सञ्जाल मार्फत नेता बाबुरामले अमेरिकी अनुदान सहयोग नलिने हो भने WB,ADB,IMF संग के गर्ने ? भन्दै दोस्रो प्रश्न गरेका छन् । अमेरिकी पुॅजी अछुत भए चीन,भारत र अन्यका ? उनले भनेका छन् ।

MCCनेपालका राजनीतिक दल,मुख्यत कम्युनिष्ट,निम्ति निर्णायक अग्निपरीक्षा बन्दैछ पहिलो ,राष्ट्रियता: भारत,चीन र अमेरिकासंग गतिशील सन्तुलन राख्ने कि एकापट्टि आश्रित बन्ने ?

दोश्रो,विकास नीति।अमेरिकी अनुदान सहयोग नलिने हो भनेध्द्य,ब्म्द्य,क्ष्ःँ संग के गर्नेरुअमेरिकी पुॅजी अछुत भए चीन,भारत र अन्यका ?

MCCनेपालका राजनीतिक दल,मुख्यत कम्युनिष्ट,निम्ति निर्णायक अग्निपरीक्षा बन्दैछ पहिलो,राष्ट्रियता:भारत,चीन र अमेरिकासंग गतिशील सन्तुलन राख्ने कि एकापट्टि आश्रित बन्नेरु दोश्रो,विकास नीति:अमेरिकी अनुदान सहयोग नलिने हो भने WB,ADB,IMF संग के गर्ने ?अमेरिकी पुॅजी अछुत भए चीन,भारत र अन्यका ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर