नेता रावललाई दिए बाबुरामले चुनौती — OSNepal

नेता रावललाई दिए बाबुरामले चुनौती

LC (KTM) February 01, 2022 0

काठमाडौं १८ माघ । जनता समाजवादी पार्टी जसपा संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले एमालेका डा भीम रावलको पिचडी नक्कली हो भन्दै सोधेका छन् ।

‘यी कण @BhimRawal179 ले PhD गरेको भनेर नाउॅको अगाडि ‘डा.’ पनि झुण्ड्याउॅछन् ! विद्यावारिधि गर्दा कसैवारे कुनै दावी गरियो भने त्यसको श्रोत र मिति र स्थान खुलाउनुपर्छ।’ बाबुरामले भनेका छन् ।

एमसीसीको सम्झौता गोप्य रुपमा गरेको भन्दै रावलले बाबुरामलाई भनेपछि उनले यसो भनेका हुन् ।

उनले दावी गरेजस्तो ‘बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गरेको”हो भने कहिले,कहॉ,कसरी खुलाउनुपर्दैन? कि यी नक्कली एजम्हुन्रु उनको प्रश्न रहेको छ ।

यी कण @BhimRawal179
ले PhD गरेको भनेर नाउॅको अगाडि ‘डा.’ पनि झुण्ड्याउॅछन्!विद्यावारिधि गर्दा कसैवारे कुनै दावी गरियो भने त्यसको श्रोत/मिति/स्थान खुलाउनुपर्छ।उनले दावी गरेजस्तो ‘बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गरेको”हो भने कहिले,कहाॅ,कसरी खुलाउनुपर्दैन? कि यी नक्कली PhDहुन्?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर