काठमाडौं १७ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले बिरुद्धको गठबन्धन किन ? भन्दै प्रश्न गरेका छन् ।
आवधिक निर्वाचनलाई टार्दै स्वच्छाचारी शासन लम्ब्याउन पनि एमाले विरुद्ध गठवन्धन गरिरहेको बताएका उनले प्रदेशमा मन्त्रालय फुटाउंदै, मन्त्रिको संख्या थप्दै चालु र अनुत्पादक खर्च बढाउन पनि एमाले बिरुद्धको गठबन्धन किन ? भन्दै अर्को प्रश्न गरेका छन् ।
एमाले बिरुद्धको गठबन्धन किन रु प्रदेशमा मन्त्रालय फुटाउंदै, मन्त्रिको संख्या थप्दै चालु र अनुत्पादक खर्च बढाउन । आवधिक निर्वाचनलाई टार्दै स्वच्छाचारी शासन लम्ब्याउन ।”
उनले लेखेका छन्, ‘एमाले बिरुद्धको गठबन्धन किन रु प्रदेशमा मन्त्रालय फुटाउंदै, मन्त्रिको संख्या थप्दै चालु र अनुत्पादक खर्च बढाउन । आवधिक निर्वाचनलाई टार्दै स्वच्छाचारी शासन लम्ब्याउन ।’