काठमाडौं १७ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पुर्व अध्यक्ष नेता कमल थापाले राजसस्था पार्टी राजनीति भन्दा माथी सबैको साझा भएर रहन सक्नुपर्ने बताएका छन् ।
नेता थापाले सामाजिक सञ्जाल मार्फत आफुलाई राप्रपाले अलग्याउन लागेको भन्दे गुनासो समेत गरेका छन् । ‘राप्रपा निर्मल निवासले खोलेको पार्टी होईन।निर्मल निवासले पार्टी चलाउने चेष्टा गर्न पनि हुँदैन ‘ थापाले भनेका छन् ।
राप्रपा राष्ट्रवादी र प्रजातन्त्रवादी मान्यता बोकेका स्वाभिमानी जनताको पार्टी भएको उनको दावी रहेको छ ।
राजसस्था पार्टी राजनीति भन्दा माथी सबैको साझा भएर रहन सक्नुपर्छ।राप्रपा निर्मल निवासले खोलेको पार्टी होईन।निर्मल निवासले पार्टी चलाउने चेष्टा गर्न पनि हुँदैन। उनले अघि भनेका छन्,नबिर्सौं राप्रपा राष्ट्रवादी र प्रजातन्त्रवादी मान्यता बोकेका स्वाभिमानी जनताको पार्टी हो।यसलाई त्यहीरूपमा कायम राख्नुपर्छ
थापाले भनेका छन् , ‘राजसस्था पार्टी राजनीति भन्दा माथी सबैको साझा भएर रहन सक्नुपर्छ।राप्रपा निर्मल निवासले खोलेको पार्टी होईन।निर्मल निवासले पार्टी चलाउने चेष्टा गर्न पनि हुँदैन।नबिर्सौं राप्रपा राष्ट्रवादी र प्रजातन्त्रवादी मान्यता बोकेका स्वाभिमानी जनताको पार्टी हो।यसलाई त्यहीरूपमा कायम राख्नुपर्छ’
राजसस्था पार्टी राजनीति भन्दा माथी सबैको साझा भएर रहन सक्नुपर्छ।राप्रपा निर्मल निवासले खोलेको पार्टी होईन।निर्मल निवासले पार्टी चलाउने चेष्टा गर्न पनि हुँदैन।नबिर्सौं राप्रपा राष्ट्रवादी र प्रजातन्त्रवादी मान्यता बोकेका स्वाभिमानी जनताको पार्टी हो।यसलाई त्यहीरूपमा कायम राख्नुपर्छ https://t.co/9MO01tazGN
— Kamal Thapa (@KTnepal) January 31, 2022