संसद्को विश्वास ममाथि छ भन्ने कुराको पुष्टि हुँदैन भने मैले मार्ग प्रशस्त गरिदिनुपर्छ : प्रधानमन्त्री ओली — OSNepal

संसद्को विश्वास ममाथि छ भन्ने कुराको पुष्टि हुँदैन भने मैले मार्ग प्रशस्त गरिदिनुपर्छ : प्रधानमन्त्री ओली

LC (KTM) May 10, 2021 0

काठमाडौँ २७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बचाउने भए आफुलाई भोट दिन आग्रह गरेका छन् । संसदमा विश्वासको मत माग्दै गर्दा ओलीले अगामी दिनमा आफु संवाद, सहमति, एकताका साथ अगाडि बढ्ने बताउँदै आफ्नो पक्षमा भोट लिन आग्रह गरेका हुन् ।

‘मैले सरकारको नेतृत्व गर्न जरुरी छ कि छैन, संसदले आदेश देओस्, छैन भने संसदको आदेशसँगै मार्गप्रशस्त भइहाल्छ’ उनले भने, ‘यसमा कुनै जालझेल षड्यन्त्र छैन ।’ संसदमा ओलीले भने । आफुलाई मत प्राप्त नहुने बुझेको बताएका ओलीले भने’अलिअलि परिस्थिति मैले पनि देख्या छु । कसको उपस्थिति छ, कसको छैन ? किन उपस्थित छ, किन छैन ? ती पनि बुझ्या छु,’।

ससंदमा सांसदहरुले उठाउका प्रश्न जवाफ दिने क्रममा ओली भने ,’संसद्को विश्वास ममाथि छ भन्ने कुराको पुष्टि हुँदैन भने मैले मार्ग प्रशस्त गरिदिनुपर्छ’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर