सुरक्षा गार्डबिनै साथीलाई भेट्न गएका नेता माथि गोली प्र हार, अस्पताल पुर्‍याए लगत्तै निधन — OSNepal

सुरक्षा गार्डबिनै साथीलाई भेट्न गएका नेता माथि गोली प्र हार, अस्पताल पुर्‍याए लगत्तै निधन

LC (KTM) June 03, 2021 0

एजेन्सी-भारतीय जनता पार्टीका एक नेता राकेश पण्डित माथि गो ली प्र हार भएको छ । जम्मू-कश्मीरको पुलवामा जिल्लामा पण्डित माथि गो ली प्र हार भएको समाचारमा जनाइएको छ ।

चरमपन्थी समूहका तीन व्यक्तिले भाजपा पार्षद पण्डित माथि गोली हानेका हुन् ।  गोली लागेलगत्तै त्रालका भाजपा पार्षद पण्डितलाई अस्पताल लगिए पनि डाक्टरले उनलाई मृ त घोषित गरेका थिए ।

घटनामा पण्डितका साथीकी छोरी पनि घाइते भएकी छन् । उनको उपचार भइरहेको छ । सुरक्षा गार्डबिनै साथीलाई भेट्न गएका बेला नेता पण्डितमाथि आक्रमण भएको भारतिय मिडियाले जनाएका छन् । । भाजपा पार्षद पण्डितसँग २ सुरक्षाकर्मी सधैं साथमै हुन्थे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर