काठमाडौं १६ माघ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङबले अब जेठमा हुने स्थानीय तहको निवार्चनको लागि चुनावमा जुट्न सबैलाई आग्रह गरेका छन् ।
न्यायोचित व्यवस्थापनलाई ध्यान दिऔं । हाम्रोलाई भन्दा राम्रोलाई टिकट दिलाअौं। भ्रष्ट प्रबृत्तिलाई अन्त गरौं। भन्दै नेता गुरुङले यस्तो आग्रह गरेका हुन् ।
उनले शनिबार सत्ता गठवन्धनको बैठक पछि स्थानीय चुनाव जेठमा हुने सहमति भएसँगै सबैलाई चुनावमा जुट्न आग्रह गर्दैै
भ्रष्ट प्रबृत्तिलाई अन्तय गर्न आग्रह गरेका हुन् ।
उनले भनेका छन् , ‘जेठ महिनामा हुने स्थानीय तहको चुनावमा जुटौं। न्यायोचित व्यवस्थापनलाई ध्यान दिअौं। हाम्रोलाई भन्दा राम्रोलाई टिकट दिलाऔं। भ्रष्ट प्रबृत्तिलाई अन्त गरौं।’
धनराजको ट्वीट् : प्रिय साथीहरू!जेठ महिनामा हुने स्थानीय तहको चुनावमा जुटौं। न्यायोचित व्यवस्थापनलाई ध्यान दिअौं। हाम्रोलाई भन्दा राम्रोलाई टिकट दिलाअौं। भ्रष्ट प्रबृत्तिलाई अन्त गरौं।
जय नेपाल।
प्रिय साथीहरू!
जेठ महिनामा हुने स्थानीय तहको चुनावमा जुटौं। न्यायोचित व्यवस्थापनलाई ध्यान दिअौं। हाम्रोलाई भन्दा राम्रोलाई टिकट दिलाअौं। भ्रष्ट प्रबृत्तिलाई अन्त गरौं।
जय नेपाल। pic.twitter.com/BQEvPWkx1q— Dhan Raj Gurung (@dhanrgrg) January 29, 2022