हाम्रो स्वतन्त्रताका निम्ति कठिन बाटो रोजे र जीवन उत्सर्ग गर्न तयार भए ती महान् शहीदहरूमा हार्दिक श्रद्धाञ्जली :महामन्त्री थापा — OSNepal

हाम्रो स्वतन्त्रताका निम्ति कठिन बाटो रोजे र जीवन उत्सर्ग गर्न तयार भए ती महान् शहीदहरूमा हार्दिक श्रद्धाञ्जली :महामन्त्री थापा

LC (KTM) January 30, 2022 0

काठमाडौं १६ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिले आफुहरुले जुन स्वतन्त्रताको हक उपभोग गरेका छौं त्यो सजिलै र स्वतःप्राप्त नभएको भन्दै स्वतन्त्रताका निम्ति कठिन बाटो रोजे र जीवन उत्सर्ग गर्न तयार भएका ती महान् शहीदहरूमा हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

हरेक वर्ष माघ १६ गते मनाइने सहिद दिवसको अवसरमा महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले सहिदहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै भनेका छन् , ‘ती शहीद जसका कारण आज यो स्वतन्त्रता सम्भव भएको छ।जोसंग बाँच्नका लागि अनेकन सहज बाटा थिए तर हाम्रो स्वतन्त्रताका निम्ति कठिन बाटो रोजे र जीवन उत्सर्ग गर्न तयार भए ।’

सामाजिक सञ्जाल फेसबुक मार्फत उनले भनेका छन्,’हामीले जुन स्वतन्त्रताको हक उपभोग गरेका छौँ यो सजिलै र स्वतःप्राप्त भएको होइन।’

हामीले जुन स्वतन्त्रताको हक उपभोग गरेका छौँ यो सजिलै र स्वतःप्राप्त भएको होइन।ती शहीद जसका कारण आज यो स्वतन्त्रता सम्भव भएको छ।जोसंग बाँच्नका लागि अनेकन सहज बाटा थिए तर हाम्रो स्वतन्त्रताका निम्ति कठिन बाटो रोजे र जीवन उत्सर्ग गर्न तयार भए ती महान् शहीदहरूमा हार्दिक श्रद्धाञ्जली !

थापाले लेखेका छन् , ‘हामीले जुन स्वतन्त्रताको हक उपभोग गरेका छौँ यो सजिलै र स्वतःप्राप्त भएको होइन।ती शहीद जसका कारण आज यो स्वतन्त्रता सम्भव भएको छ।जोसंग बाँच्नका लागि अनेकन सहज बाटा थिए तर हाम्रो स्वतन्त्रताका निम्ति कठिन बाटो रोजे र जीवन उत्सर्ग गर्न तयार भए ती महान् शहीदहरूमा हार्दिक श्रद्धाञ्जली !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर