सहिदहरुको बलिदानलाई कमिसनतन्त्रको पछ्यौरीले छोपेकोले 'सहिद दिवस' भनेर लेख्दा आफैलाई लज्जबोध भएको छ — OSNepal

सहिदहरुको बलिदानलाई कमिसनतन्त्रको पछ्यौरीले छोपेकोले ‘सहिद दिवस’ भनेर लेख्दा आफैलाई लज्जबोध भएको छ

LC (KTM) January 30, 2022 0

काठमाडौं १६ माघ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सहिदहरुको बलिदानलाई कमिसनतन्त्रको पछ्यौरीले छोपेकोले ‘सहिद दिवस’ भनेर लेख्दा कताकता आफैलाई लज्जबोध भएको बताएका छन् ।

नेता गुरुङले सामाजिक सञ्जाल मार्फत यस्तो लज्जाबोध भएको बताएका हुन् । सहिदहरुको बलिदानबाट प्राप्त प्रजातन्त्ररलोकतन्त्रलाई मुलुकको समृद्धिसँग जोड्न सके मत्र सहिदहरु प्रति सम्मान हुने उपसभापति गुरुङले बताएका छन् ।

सहिदहरुको बलिदानलाई कमिसनतन्त्रको पछ्यौरीले छोपेकोले ‘सहिद दिवस’ भनेर लेख्दा कताकता आफैलाई लज्जबोध भएको छ। उनले अघि भनेका छन् , सहिदहरुको बलिदानबाट प्राप्त प्रजातन्त्ररलोकतन्त्रलाई मुलुकको समृद्धिसँग जोड्न सक्यौं भने बल्ल सहिदहरु प्रति सम्मान हुनेछ।

धनराजको टुवीट् : सहिदहरुको बलिदानलाई कमिसनतन्त्रको पछ्यौरीले छोपेकोले ‘सहिद दिवस’ भनेर लेख्दा कताकता आफैलाई लज्जबोध भएको छ।सहिदहरुको बलिदानबाट प्राप्त प्रजातन्त्ररलोकतन्त्रलाई मुलुकको समृद्धिसँग जोड्न सक्यौं भने बल्ल सहिदहरु प्रति सम्मान हुनेछ।
जय नेपाल।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर