काठमाडौं १६ माघ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सहिदहरुको बलिदानलाई कमिसनतन्त्रको पछ्यौरीले छोपेकोले ‘सहिद दिवस’ भनेर लेख्दा कताकता आफैलाई लज्जबोध भएको बताएका छन् ।
नेता गुरुङले सामाजिक सञ्जाल मार्फत यस्तो लज्जाबोध भएको बताएका हुन् । सहिदहरुको बलिदानबाट प्राप्त प्रजातन्त्ररलोकतन्त्रलाई मुलुकको समृद्धिसँग जोड्न सके मत्र सहिदहरु प्रति सम्मान हुने उपसभापति गुरुङले बताएका छन् ।
सहिदहरुको बलिदानलाई कमिसनतन्त्रको पछ्यौरीले छोपेकोले ‘सहिद दिवस’ भनेर लेख्दा कताकता आफैलाई लज्जबोध भएको छ। उनले अघि भनेका छन् , सहिदहरुको बलिदानबाट प्राप्त प्रजातन्त्ररलोकतन्त्रलाई मुलुकको समृद्धिसँग जोड्न सक्यौं भने बल्ल सहिदहरु प्रति सम्मान हुनेछ।
धनराजको टुवीट् : सहिदहरुको बलिदानलाई कमिसनतन्त्रको पछ्यौरीले छोपेकोले ‘सहिद दिवस’ भनेर लेख्दा कताकता आफैलाई लज्जबोध भएको छ।सहिदहरुको बलिदानबाट प्राप्त प्रजातन्त्ररलोकतन्त्रलाई मुलुकको समृद्धिसँग जोड्न सक्यौं भने बल्ल सहिदहरु प्रति सम्मान हुनेछ।
जय नेपाल।
सहिदहरुको बलिदानलाई कमिसनतन्त्रको पछ्यौरीले छोपेकोले "सहिद दिवस" भनेर लेख्दा कताकता आफैलाई लज्जबोध भएको छ।
सहिदहरुको बलिदानबाट प्राप्त प्रजातन्त्र/लोकतन्त्रलाई मुलुकको समृद्धिसँग जोड्न सक्यौं भने बल्ल सहिदहरु प्रति सम्मान हुनेछ।
जय नेपाल।— Dhan Raj Gurung (@dhanrgrg) January 30, 2022