काठमाडौं १५ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले शहीदहरुको बलिदानीपूर्ण संघर्षको मार्गदर्शनबाट समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न एकतावद्ध बन्न आग्रह गरेका छन् ।
अध्यक्ष अोलीले सामाजिक सञ्जाल मार्फत शहीद दिवस २०७८ का अवसरमा नेपालको लोकतान्त्रिक आन्दोलनका विभिन्न कालखण्डमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने अमर शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।
उनले भनेका छन्, शहीद दिवस २०७८ का अवसरमा नेपालको लोकतान्त्रिक आन्दोलनका विभिन्न कालखण्डमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने अमर शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु ।
शहीदहरुको बलिदानीपूर्ण संघर्षको मार्गदर्शनबाट समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न एकतावद्ध बन्न उनले आग्रह गरेका छन् ।
‘शहीद दिवस २०७८ का अवसरमा नेपालको लोकतान्त्रिक आन्दोलनका विभिन्न कालखण्डमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने अमर शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु । शहीदहरुको बलिदानीपूर्ण संघर्षको मार्गदर्शनबाट समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न एकतावद्ध बनौं । ‘
अध्यक्षको ओलीको ट्वीट : हीद दिवस २०७८ का अवसरमा नेपालको लोकतान्त्रिक आन्दोलनका विभिन्न कालखण्डमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने अमर शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु । शहीदहरुको बलिदानीपूर्ण संघर्षको मार्गदर्शनबाट समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न एकतावद्ध बनौं ।
शहीद दिवस २०७८ का अवसरमा नेपालको लोकतान्त्रिक आन्दोलनका विभिन्न कालखण्डमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने अमर शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु । शहीदहरुको बलिदानीपूर्ण संघर्षको मार्गदर्शनबाट समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न एकतावद्ध बनौं ।
— K P Sharma Oli (@kpsharmaoli) January 30, 2022