नेकपा एमालेको स्थायी कमिटी बैठक आज अपरान्ह ४ बजे — OSNepal

नेकपा एमालेको स्थायी कमिटी बैठक आज अपरान्ह ४ बजे

LC (KTM) June 03, 2021 0

काठमाडौं जेठ २०। नेकपा एमाले को स्थायी कमिटी बैठक आज अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बस्ने भएको छ । हिजो बोलाइएको बैठक स्थगित भएपछि आज सोही समयमा बैठक बोलाइएको हो ।

पार्टी एकताको लागि पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्को माधव नेपाल समुहका दोस्रो तहका नेतासँग छलफल जारी रहेकाले हिजो बैठक हिजो बस्न नसकेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर