अष्ट्रेलियन ओपन टेनिसको उपाधि बार्टीलाई — OSNepal

अष्ट्रेलियन ओपन टेनिसको उपाधि बार्टीलाई

LC (KTM) January 29, 2022 0

अष्ट्रेलियन ओपन टेनिसको उपाधि विश्व नम्बर एक अस्लेइग बार्टीले जितेकी छिन् । मेलबर्नमा हिजो भएको फाइनलमा अमेरिकी टेनिस खेलाडी डेनियल कोलिन्सलाई हराउँदै बार्टीले उपाधि जितेकी हुन्। उपाधि जित्ने क्रममा बार्टीले कोलिन्सलाई ६-३ र ७-६ , ७-२ ले पराजित गरिन् । अष्ट्रेलियन बार्टीले पहिलो पटक अष्ट्रेलियन ओपनको उपाधि जितेकी हुन् । यस्तै बार्टी १९७८ पछि अष्ट्रेलियन ओपन जित्ने अष्ट्रेलियाकी पहिलो महिला खेलाडी बनेकी छिन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर