'हाम्रो हर प्रयास पनि सुनिएन, अब पार्टी औपचारिक रुपमै विभाजन भयो ’ — OSNepal

‘हाम्रो हर प्रयास पनि सुनिएन, अब पार्टी औपचारिक रुपमै विभाजन भयो ’

LC (KTM) May 10, 2021 0

काठमाडौं २७ बैशाख । नेकपा (एमाले) का माधव नेपाल समुहका सांसद झपट रावलले नेकपा एमाले आजबाट औपाचारिक रुपमा विभाजन भएको बताएका छन् ।

सामुहिक राजीनामा दिन सिंहदरबार पुगेका नेपाल समुहका रावलले आफूरुले पार्टी एकताको लागि हर प्रयास गरेको भएपनि त्यो सुनुवाई नभएको बताउँदै यस्तो प्रतिक्रिया दिएका हुन् । सिंहदरबारमा सांसद रावलले भने–‘हाम्रो हर प्रयास पनि सुनिएन, अब पार्टी औपचारिक रुपमै विभाजन भयो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर