नेपाल जस्तो सबै हिसाबले अत्यन्त पिछडिएको देशमा ६६% जनसंख्यालाई ‘शहरी’ भन्नु हास्यास्पद : बाबुराम — OSNepal

नेपाल जस्तो सबै हिसाबले अत्यन्त पिछडिएको देशमा ६६% जनसंख्यालाई ‘शहरी’ भन्नु हास्यास्पद : बाबुराम

LC (KTM) January 27, 2022 0

काठमाडौं १३ माघ । जनता समाजवादी पार्टी जसपाका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले नगरपालिका नामाकरण गरिएका स्थानीय तहको जनसंख्या जोडेर नेपाल जस्तो सबै हिसाबले अत्यन्त पिछडिएको देशमा ६६% जनसंख्यालाई ‘शहरी’(urban)भन्नु हास्यास्पद कुरा भएको भन्दै व्यंग्य गरेका छन् ।

नेता भट्टराईले समाजिक सञ्जाल मार्फत शहर बन्नको निम्ति जनसंख्याकोपेशा,जनघनत्व,भौतिकरआर्थिकरसामाजिक पूर्वाधार लगायत निश्चित मापदण्ड पूरा हुनुपर्छ !अतस्यसलाई सच्याऊॅ समेत आग्रह गरेका छन् ।

उनले भनेका छन्,नगरपालिका नामाकरण गरिएका स्थानीय तहको जनसंख्या जोडेर नेपाल जस्तो सबै हिसाबले अत्यन्त पिछडिएको देशमा ६६% जनसंख्यालाई ‘शहरी’(urban) भन्नु हास्यास्पद कुरा हो! शहर बन्नको निम्ति जनसंख्याको पेशा,जनघनत्व,भौतिकरआर्थिकरसामाजिक पूर्वाधार लगायत निश्चित मापदण्ड पूरा हुनुपर्छ !अतस्यसलाई सच्याऊॅ!

नेता बाबुरामको टुवीट्: नगरपालिका नामाकरण गरिएका स्थानीय तहको जनसंख्या जोडेर नेपाल जस्तो सबै हिसाबले अत्यन्त पिछडिएको देशमा ६६५जनसंख्यालाई ‘शहरी’(urban)भन्नु हास्यास्पद कुरा हो ! शहर बन्नको निम्ति जनसंख्याको पेशा,जनघनत्व,भौतिकरआर्थिकरसामाजिक पूर्वाधार लगायत निश्चित मापदण्ड पूरा हुनुपर्छ1अतस्यसलाई सच्याऊॅ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर