आफ्ना प्रतिद्धन्द्धीलाई फराकिलो मतन्तरले पराजित गर्दै सुदूरपश्चिमबाट गठबन्धनको तर्फबाट माओवादीका पार्की राष्ट्रियसभा सदस्यमा निर्वाचित — OSNepal

आफ्ना प्रतिद्धन्द्धीलाई फराकिलो मतन्तरले पराजित गर्दै सुदूरपश्चिमबाट गठबन्धनको तर्फबाट माओवादीका पार्की राष्ट्रियसभा सदस्यमा निर्वाचित

LC (KTM) January 26, 2022 0

काठमाडौं १२ माघ । राष्ट्रिय सभा अन्तर्गत निर्वाचन सुदूरपश्चिमबाट गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का जगत पार्की राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।

उनले ३ हजार ७ सय ६२ मतभार प्राप्त गरी राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनका प्रतिद्धन्द्धी नेकपा एमालेका नरेश बिकले १७८२ मत मात्र पाएका छन् ।पार्कीले प्रदेशसभा सदस्यतर्फबाट ५२ मत खसेकोमा ३९ मत तथा स्थानीय तहतर्फ १७५ मत खसेकोमा १०५ मत पाएका छन् ।

त्यसैगरी महिला खुल्ला तर्फ गठबन्धनकै गरिमा शाहले राष्ट्रियसभा सदस्य निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर