राष्ट्रियसभा निर्वाचनको मतपरिणाम : प्रदेश १ बाट एकीकृत समाजवादीकी जयन्ती राई ४ हजार ६९२ मत ल्याई निर्वाचित — OSNepal

राष्ट्रियसभा निर्वाचनको मतपरिणाम : प्रदेश १ बाट एकीकृत समाजवादीकी जयन्ती राई ४ हजार ६९२ मत ल्याई निर्वाचित

LC (KTM) January 26, 2022 0

काठमाडौंं १२ माघ । राष्ट्रियसभा सदस्य निर्वाचनमा देश १ बाट महिलातर्फ एकीकृत समाजवादी पार्टीकी नेतृ जयन्ती राई निर्वाचित भएकी छन् ।

१९ पदको लागि भएको निर्वाचनमा महिला तर्फ प्रदेश १बाट राई निर्वाचित भएकी हुन् ।

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी राईले ४ हजार ६९२ मत पाएकी छन् ।

यता उनको प्रतिद्धन्दी एमालेकी सावित्रा भण्डारीले ४ हजार ३६२ मत प्राप्त गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर