काठमाडौं १२ माघ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले मलाई गाली गर्दैमा तथाकथित ‘अग्रगमन’ स्थापित नहुने बताएका छन् ।
नेता मिश्रले सामाजिक सञ्जाल मार्फत देशको स्वाभिमान, संस्था र शासनलाई भ्रष्ट र कमजोर बनाउने कुनै पनि प्रणाली र पात्र आफ्ना लागि ‘पश्चगामी’ भएको बताएका छन् । देश पश्चगामी यात्रामा छ।
त्यसलाई रोक्ने एकमात्र उपाय देशको स्वाभिमान, संस्था र शासनमा व्यापक सुधार लेराउनु उनको ठहर रहेको छ ।
देशको स्वाभिमान, संस्था र शासनलाई भ्रष्ट र कमजोर बनाउने कुनै पनि प्रणाली र पात्र मेरालागि ‘पश्चगामी’ हुन्। देश पश्चगामी यात्रामा छ। त्यसलाई रोक्ने एकमात्र उपाय देशको स्वाभिमान, संस्था र शासनमा व्यापक सुधार लेराउनु हो। अन्यथा, मलाई गाली गर्दैमा तथाकथित ‘अग्रगमन’ स्थापित हुँदैन।
नेता मिश्रको ट्वीट : देशको स्वाभिमान, संस्था र शासनलाई भ्रष्ट र कमजोर बनाउने कुनै पनि प्रणाली र पात्र मेरालागि ‘पश्चगामी’ हुन्। देश पश्चगामी यात्रामा छ। त्यसलाई रोक्ने एकमात्र उपाय देशको स्वाभिमान, संस्था र शासनमा व्यापक सुधार लेराउनु हो। अन्यथा, मलाई गाली गर्दैमा तथाकथित ‘अग्रगमन’ स्थापित हुँदैन।