मलाई गाली गर्दैमा तथाकथित 'अग्रगमन' स्थापित हुँदैन : रवीन्द्र मिश्र — OSNepal

मलाई गाली गर्दैमा तथाकथित ‘अग्रगमन’ स्थापित हुँदैन : रवीन्द्र मिश्र

LC (KTM) January 26, 2022 0

काठमाडौं १२ माघ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले मलाई गाली गर्दैमा तथाकथित ‘अग्रगमन’ स्थापित नहुने बताएका छन् ।

नेता मिश्रले सामाजिक सञ्जाल मार्फत देशको स्वाभिमान, संस्था र शासनलाई भ्रष्ट र कमजोर बनाउने कुनै पनि प्रणाली र पात्र आफ्ना लागि ‘पश्चगामी’ भएको बताएका छन् । देश पश्चगामी यात्रामा छ।

त्यसलाई रोक्ने एकमात्र उपाय देशको स्वाभिमान, संस्था र शासनमा व्यापक सुधार लेराउनु उनको ठहर रहेको छ ।

देशको स्वाभिमान, संस्था र शासनलाई भ्रष्ट र कमजोर बनाउने कुनै पनि प्रणाली र पात्र मेरालागि ‘पश्चगामी’ हुन्। देश पश्चगामी यात्रामा छ। त्यसलाई रोक्ने एकमात्र उपाय देशको स्वाभिमान, संस्था र शासनमा व्यापक सुधार लेराउनु हो। अन्यथा, मलाई गाली गर्दैमा तथाकथित ‘अग्रगमन’ स्थापित हुँदैन।

नेता मिश्रको ट्वीट : देशको स्वाभिमान, संस्था र शासनलाई भ्रष्ट र कमजोर बनाउने कुनै पनि प्रणाली र पात्र मेरालागि ‘पश्चगामी’ हुन्। देश पश्चगामी यात्रामा छ। त्यसलाई रोक्ने एकमात्र उपाय देशको स्वाभिमान, संस्था र शासनमा व्यापक सुधार लेराउनु हो। अन्यथा, मलाई गाली गर्दैमा तथाकथित ‘अग्रगमन’ स्थापित हुँदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर