एमाले नेता ज्ञवालीको टिप्पणी : प्रधानमन्त्री देउवा २० वर्षपछि त्यही भीरको बाटो हिड्दै हुनुहुन्छ — OSNepal

एमाले नेता ज्ञवालीको टिप्पणी : प्रधानमन्त्री देउवा २० वर्षपछि त्यही भीरको बाटो हिड्दै हुनुहुन्छ

LC (KTM) January 26, 2022 0

काठमाडौं १२ माघ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवा २० वर्ष पछि पहिलेकै भीरको बाटो हिड्दै गरेको टिप्पणी गरेका छन् ।

नेता ज्ञवालीले सामाजिक सञ्जाल मार्फत इतिहास दुईपल्ट दोहोरिन्छ-पहिले दुखान्त,पछि प्रहसनका रूपमा भन्दै यस्तो बताएका हुन् ।

२०५९ मा प्रतिनिधिसभाको चुनाव गर्न नसकेर ‘अक्षम’ घोषित र स्थानीय चुनाव नगराएर र म्याद पनि नथपेर ‘जनसरकार’ का लागि बाटो खोलिदिने प्रमं देउवा २० वर्षपछि त्यही भीरको बाटो हिड्दै हुनुहुन्छ। उनले भनेका छन् ।

भनिन्छ,इतिहास दुईपल्ट दोहोरिन्छ-पहिले दुखान्त,पछि प्रहसनका रूपमा ।२०५९ मा प्रतिनिधिसभाको चुनाव गर्न नसकेर ‘अक्षम’ घोषित र स्थानीय चुनाव नगराएररम्याद पनि नथपेर ‘जनसरकार’ का लागि बाटो खोलिदिने प्रमं देउवा २० वर्षपछि त्यही भीरको बाटो हिड्दै हुनुहुन्छ।
नियति दुखान्त होला कि विद्रूप ?

नेता ज्ञवालीको ट्वीट् : भनिन्छ,इतिहास दुईपल्ट दोहोरिन्छ-पहिले दुखान्त,पछि प्रहसनका रूपमा ।२०५९ मा प्रतिनिधिसभाको चुनाव गर्न नसकेर ‘अक्षम’ घोषित र स्थानीय चुनाव नगराएर र म्याद पनि नथपेर ‘जनसरकार’ का लागि बाटो खोलिदिने प्रमं देउवा २० वर्षपछि त्यही भीरको बाटो हिड्दै हुनुहुन्छ।
नियति दुखान्त होला कि विद्रूप ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर