वामदेव गौतम दम्पतीलाई कोरोना — OSNepal

वामदेव गौतम दम्पतीलाई कोरोना

LC (KTM) January 26, 2022 0

काठमाडौं, १२ माघ- नेकपा एमालेका पूर्व नेता वामदेव गौतम दम्पतीलाई कोरोनाभाइरस संक्रमण भएको छ । वामदेव र उनकी पत्नी तुलशा थापा गौतमलाई कोरोना संक्रमण भएको उनका छोरा हरिश गाैतमले जानकारी दिएका छन् ।

‘हामीहरूको घर पनि कोरोनाबाट पीडित भएको छ । बाबा आमालाई शीघ्र स्वास्थ्य लाभको कामना छ,’ हरिशले सामाजिक सञ्जालमा लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर