तेस्रो लहर सुरु भएसँगै देशभर बन्द भएको विद्यालय फेरि माघ १५ बाट खुल्दै — OSNepal

तेस्रो लहर सुरु भएसँगै देशभर बन्द भएको विद्यालय फेरि माघ १५ बाट खुल्दै

LC (KTM) January 25, 2022 0

काठमाडौं ११ माघ । कोरोना भाइरस कोभिड १९ को तेस्रो लहर सुरु भएसँगै देशर बन्द भएको विद्यालय फेरि खुल्ने भएको छ ।

सरकारले विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप लगाउन यह ि माघ १५ गते देखि २० गतेसम्म देशभरका विद्यालय खोल्ने निणर्य गरेको हो ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले आज मंगलबार एक विज्ञप्ती जारी स्थानीय तह र स्वास्थ्य चौकीसँग समन्वय गरी देशभरका विद्यालयहरूले विद्यार्थीलाई खोप लगाउनुपर्ने बताएका छन् ।

तोकिएको उमेर समुहका कोहि पनि नछुट्ने गरी उक्त अवधिमा खोप लगाउन देशरभर विद्यालयलाई मन्त्रालयले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर