निवार्चन आयोगले माग्यो, जसपाका अध्यक्ष ठाकुरसँग केन्द्रीय समितिका पदाधिकारीको हस्ताक्षर — OSNepal

निवार्चन आयोगले माग्यो, जसपाका अध्यक्ष ठाकुरसँग केन्द्रीय समितिका पदाधिकारीको हस्ताक्षर

LC (KTM) June 02, 2021 0

काठमाडौँ १९ जेठ । जनता सामाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरसँग निवार्चन आयोगले केन्द्रीय समितिका पदाधिकारीको हस्ताक्षर मागेको छ । हिजो मंगलबार पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवलाई केन्द्रीय समितिका पदाधिकारीको निर्णयको हस्ताक्षर विनाको कारवाही गरेको पत्र निर्वाचन आयोगलाई बुझाएका थिए ।

जसको कारण आयोगले पदाधिकारीको निर्णयको हस्ताक्षर मागेको हो । त्यस्ते हिजो नै यादव पक्षले पनि अध्यक्ष ठाकुरसहित चार जना नेतालाई पार्टीबाट निष्काशन गरेको पत्र आयोगमा बुझाएको थियो । तथापी, दुवैको पत्र राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुचुची १८ बमोजिमको सच्याउन आयोगले आग्रह गरेको छ ।

हेर्नुहोस् अनुसूची १८ को निवेदन :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर