हिन्दुराष्ट्र नेपाली पहिचान,राष्ट्रिय एकताको आधार रराज्य व्यवस्थाको मेरुदण्ड : कमल थापा — OSNepal

हिन्दुराष्ट्र नेपाली पहिचान,राष्ट्रिय एकताको आधार रराज्य व्यवस्थाको मेरुदण्ड : कमल थापा

LC (KTM) January 25, 2022 0

काठमाडौं ११ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पुर्व अध्यक्ष नेता कमल थापाले नेपाल ‘हिन्दुराष्ट्र’ हुनुपर्छ भन्ने माग केवल संविधानमा दुई शब्द लेखाउने,धर्मको नाममा राज्य संचालन गर्ने वा पुजा आराधना र कर्मकाण्डको अधिकार सुनिश्चित गर्ने बिषय नभएको स्पष्ट पारेका छन् ।

नेता थापाले हिन्दुराष्ट्र धर्मको नाममा राज्य संचालन गर्ने वा पुजा आराधना र कर्मकाण्डको अधिकार सुनिश्चित गर्ने बिषय नभएको भन्दै उनले सामाजिक सञ्जाल मार्फत यस्तो बताएका हुन् ।

हिन्दुराष्ट्र नेपाली पहिचान,राष्ट्रिय एकताको आधार भएको बताएका उनले अघि भनेका छन्, हिन्दुराष्ट्र हाम्रो परिवार,समाज र राज्य व्यवस्थाको मेरुदण्ड हो ।

नेपाल ‘हिन्दुराष्ट्र’ हुनुपर्छ भन्ने माग केवल संविधानमा दुई शब्द लेखाउने,धर्मको नाममा राज्य संचालन गर्ने वा पुजा आराधना र कर्मकाण्डको अधिकार सुनिश्चित गर्ने बिषय होइन।हिन्दुराष्ट्र नेपाली पहिचान,राष्ट्रिय एकताको आधार तथा हाम्रो परिवार,समाज र राज्य व्यवस्थाको मेरुदण्ड हो।

नेता थापाकोअ ट्वीट : नेपाल ‘हिन्दुराष्ट्र’ हुनुपर्छ भन्ने माग केवल संविधानमा दुई शब्द लेखाउने,धर्मको नाममा राज्य संचालन गर्ने वा पुजा आराधना र कर्मकाण्डको अधिकार सुनिश्चित गर्ने बिषय होइन।हिन्दुराष्ट्र नेपाली पहिचान,राष्ट्रिय एकताको आधार तथा हाम्रो परिवार,समाज र राज्य व्यवस्थाको मेरुदण्ड हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर