नेपालको दक्षिणको मात्र होइन उत्तरको नाकाबन्दी पनि आपत्तिजनक रहेको कमल थापाको ठहर — OSNepal

नेपालको दक्षिणको मात्र होइन उत्तरको नाकाबन्दी पनि आपत्तिजनक रहेको कमल थापाको ठहर

LC (KTM) January 25, 2022 0

काठमाडौं ११ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पुर्व अध्यक्ष नेता कमल थापाले विगत केही वर्षदेखि विभिन्न वहानामा नेपालको उत्तरी नाका बन्दप्रायः रहेको,यसबाट नेपाली व्यवसायीहरु टाट पल्टिने अवस्थामा पुगेको समाचार आएको सत्य तथ्य बाहिर ल्याउनु पर्ने बताएका छन् ।

नेता थापाले सामाजिक सञ्जाल मार्फत उनले समाचार सत्य हो भने यस्तो ‘अघोषित/अप्रत्यक्ष नाकाबन्दी’ अन्त्य गर्न सरकारको ध्यान जान आवश्यक रहेको बताएका छन् । दक्षिणको मात्र होइन उत्तरको नाकाबन्दी पनि आपत्तिजनक छ उनले भनेका छन् ।

‘विगत केही वर्षदेखि विभिन्न वहानामा नेपालको उत्तरी नाका बन्दप्रायः रहेको,यसबाट नेपाली व्यवसायीहरु टाट पल्टिने अवस्थामा पुगेको समाचार आएको छ।समाचार सत्य हो भने यस्तो ‘अघोषित/अप्रत्यक्ष नाकाबन्दी’ अन्त्य गर्न सरकारको ध्यान जाओस्। दक्षिणको मात्र होइन उत्तरको नाकाबन्दी पनि आपत्तिजनक छ’

थापाको ट्वीट : विगत केही वर्षदेखि विभिन्न वहानामा नेपालको उत्तरी नाका बन्दप्रायः रहेको,यसबाट नेपाली व्यवसायीहरु टाट पल्टिने अवस्थामा पुगेको समाचार आएको छ।समाचार सत्य हो भने यस्तो ‘अघोषितरअप्रत्यक्ष नाकाबन्दीु अन्त्य गर्न सरकारको ध्यान जाओस्। दक्षिणको मात्र होइन उत्तरको नाकाबन्दी पनि आपत्तिजनक छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर