रौतहटमा पनि जेठ २६ गतेसम्म निषेधाज्ञा थपियो,निषेधाज्ञा उल्लंघन गरेमा प्रचलित कानुन बमोजिम कारवाही हुने चेतावनी — OSNepal

रौतहटमा पनि जेठ २६ गतेसम्म निषेधाज्ञा थपियो,निषेधाज्ञा उल्लंघन गरेमा प्रचलित कानुन बमोजिम कारवाही हुने चेतावनी

LC (KTM) June 02, 2021 0

रौतहट १९ जेठ । कोरोना संक्रमण नियन्त्रण बाहिर जान नदिन रौतहटमा पनि फेरि निषेधाज्ञा थपिने भएको छ । आज बुधबार जिल्ला प्रशासन कार्यालय रौतहटले सूचना जारी गरी अगामी जेठ २६ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेक अन्य सबै बन्द गरिने छ । निषेधाज्ञा उल्लंघन गरेमा प्रचलित कानुन बमोजिम कारवाही हुने समेत जारी सुचना भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर