चुरे क्षेत्रको संरक्षण र सम्वर्द्धन गर्न सरकार प्रतिबद्ध छ :अर्थ मन्त्रालय — OSNepal

चुरे क्षेत्रको संरक्षण र सम्वर्द्धन गर्न सरकार प्रतिबद्ध छ :अर्थ मन्त्रालय

LC (KTM) June 02, 2021 0

काठमाडौँ १९ जेठ । अध्यादेशबाट ल्याइएको बजेटमा चुरे क्षेत्रको ढुङ्गा, गिटी र बालुवा निकास गरी व्यापार घाटा सुर्धाने कार्यक्रम ल्याएको प्रति चौतर्फी विरोध भएपछि स्वास्थ्य मन्त्रालयले विज्ञप्ती नै जारी गरेको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले आज एक विज्ञप्ती जारी गरी चुरे क्षेत्रको संरक्षण र सम्वर्द्धन गर्न सरकार प्रतिबद्ध भएको प्रष्ट पारेका छन् । नेपाल सरकार चुरे क्षेत्रको संरक्षण र सम्वर्द्धन गर्न प्रतिबद्ध छ’ जारी विज्ञप्तीमा भनिएकौ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर