अबको निषेधाज्ञामा उपत्यकामा किराना,फलफूल र पुस्तक पसल बिहान ९ बजेसम्म खोल्न दिइने — OSNepal

अबको निषेधाज्ञामा उपत्यकामा किराना,फलफूल र पुस्तक पसल बिहान ९ बजेसम्म खोल्न दिइने

LC (KTM) June 02, 2021 0

काठमाडौं १९ जेठ । आज बसेको काठमाडौँ उपत्यकाका तिनै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकामा जेठ ३१ गगते सम्म निषेधाज्ञा थप्ने निणर्य गरेको छ । भोली जेठ २० गतेबाट सकिन लागेको निषेधाज्ञा अब १० दिन थप्ने निणर्य भएको हो ।

अबको निषेधाज्ञामा भने किराना र डिपार्टमेन्ट स्टोर, फलफूल र पुस्तक पसल बिहान ९ बजेसम्म खोल्न दिइने निर्णय गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताएका छन् । यो भन्दा अघि जेठ १४ गते थपिएको निषेधाज्ञामा भने किराना पसल तथा खाद्यान्नका डिपार्टमेन्ट स्टोर सबै बन्द गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर